नागरिकता सम्बन्धि अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

बैकल्पिक खवर

काठमाडौं- नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले आज शो आदेश जारी गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक इजलासले अध्यादेश कार्यान्वयन तत्काल नगर्न अन्तरिम आदेश जारी गरेको हो। केही दिन अगाडि प्रधानमन्त्री केपि शर्मा ओलीले जसपाको ठाकुर – महतो पक्षलाई सरकारमा सामेल गराउने बाटो खोल्नका लागि संसद भङ्ग गरेर अध्यादेश मार्फत नागरिकता विधेक ल्याएका थिए ।

बिहिबार, २७ जेठ, २०७८, साँझको ०५:३१ बजे

सम्बन्धित खवर