नेपाली सेनामा जागिरको अफर

काठमाडौं / नेपाली सेनाले ठूलो संख्यामा सैन्य पदमा दरखास्त माग गरेको छ।

देशभरका २८ वटा व्यारेक र गुल्मबाट दरखास्त दिन सकिने गरी नेपाली सेनाले कुल चार हजार सैन्य पदका लागि दरखास्त आव्हान गरेको हो।

दरखास्त असोज २३ गतेसम्म दिन सकिने नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग,जंगी अड्डाले जनाएको छ।

शनिबार, २५ भदौ, २०७९, बिहानको ०८:२३ बजे

सम्बन्धित खवर