झाक्रीको गिरफ्तारी तानाशाहीकरणको अर्को प्रक्रिया : वरिष्ठ नेता खनाल

२९ माघ, काठमाडौँ/  नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले रामकुमारी झाँक्री पक्राउको निन्दा गर्दै ओली नेतृत्वको सरकारको तानाशाही प्रवृत्ति उदाङ्गो भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधिसभा विघटन गरेर सुरू गरेको तानाशाहीकरणलाई अहिले पुनः नेकपा नेतृ झाक्रीलाई पक्राउ गरी सरकारले वाक स्वतन्त्रामाथि अंकुश लगाउने काम गरेको बताए ।

उनले नेतृ झाक्रीको गिरफ्तारी सरकारको तानाशाहीकरणको अर्को प्रक्रिया भएको समेत बताए ।

बिहिबार, २९ माघ, २०७७, साँझको ०५:३६ बजे

सम्बन्धित खवर