बन पैद्वावर बेचबिखन गरेकाे जम्मा आम्दानीकाे १० प्रतिशत कर स्थानिय तहमा बुझाउनुपर्ने प्रावधान लाई पालना गर्दै लेटाङ नगरपालिका वडा नं  ३ र २ मा रहेकाे किर्तिमान सामुदायिक बन उपभाेक्ता समितीले लेटाङ नगरपालिकालाई जम्मा आम्दानीकाे १० प्रतिशत रकम बुझाएकाे छ । उक्त बनले आज सो रकम बुझाएको भौचर लेटाङ नगरपालिकाका मेयर शंकर राइलाइ हस्तान्तरण गरेको हो।
आज लेटाङ नरगपालिकाकाे बैँक खातामा रकम बुझाएपछि भाैचर लेटाङ नगर प्रमुख शंकर राईलाई उक्त वनका अध्यक्षले हस्तान्तरण गरेकाे हुन । जम्मा आम्दानीकाे १० प्रतिशत रकमकाे हुन आउने १ लाख १ सय पाँच रुपैया रकम तिरेर लेटाङमा कर तिर्ने चौथो सामुदायिक बन बनेको छ ।- letang khabar बाट

Facebook Comments Box