एमालेको उल्टो यात्रा, केन्द्रपछि २३ पुसमा जिल्ला र ८ माघमा प्रदेश अधिबेशन

  २५ मंसिर, काठमाडौं / नेकपा एमालेले आगामी २३ पुसमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटी बैठकले देशभर एकैपटक जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रदेश अधिवेशन ८ माघमा गर्ने निर्णय गरेको छ । बैठकमा स्थायी कमिटी र पोलिट्ब्यूरो गठन गर्ने निर्णय गरेको छ ।

शनिबार, २५ मंसिर, २०७८, रातीको ०८:०१ बजे

सम्बन्धित खवर