देउवा पाचौं पटक मुलुकको प्रधानमन्त्री बन्दै

बैकल्पिक खवर

राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने भएकी छन् । मंगलबार संविधानको धारा ७६ ९५० अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त  गर्ने भएकी  हुन्। सर्वोच्च अदालतले ओलि सरकारको संसद विघटनको निर्णयलाई बदर गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि कांग्रेस सभापति देउवा देशको प्रधानमन्त्रीमा नियुक्त भएका हुन । यो सहित सभापति देउवा पाचौं पटक नेपालको प्रधानमन्त्रीबन्ने भएका  छन ।

सोको जानकारी नयाँ प्रधानमन्त्रीलाई पठाइसकिएको छ, सपथको तयारी हुँदैछ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले भने। ढकालका अनुसार सपथ ग्रहणको समय भने निर्धारण भइसकेको छैन।

मङ्गलबार, २९ असार, २०७८, दिउँसोको ०१:१२ बजे

सम्बन्धित खवर