आजको राशिफल

वि.सं. २०७७ साल कात्तिक २८ गते शुक्रबार, १३ नोभेम्बर २०२० ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
उपहार लिनु हुनेछ । खर्च बढेर जाला । सामान्य समय रहेकाले काम गर्दा विशेष विचार पु¥याउनु होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काममा मन गए पनि अपजस खप्नु पर्ला । सामाजिक कार्यमा सरिक नभएकै राम्रो । अध्ययन– अध्यापन क्षेत्र कमजोर रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रिय व्यक्तिसँग बिछोडिनु पर्ला । यात्राको योग छ । काम गर्दा विचार पु¥याउनु होला । चोटपटकको भय देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पढाइमा सुधार होला । नया“ स्थानको भ्रमण होला । दिनको उत्तराद्र्धमा थालिएका काम पूरा हुने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धार्मिक तथा पुरातात्विक स्थानको भ्रमण होला । इतिहाससम्बन्धी रुचि बढ्ला । पुराना साथीभाइसँग भेट हुने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मान–प्रतिष्ठा प्राप्त गर्ने योग छ । पाहुनाको सत्कार गर्न पाइएला । आमाको स्वास्थ्यमा सुधार होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विपरीत लिङ्गीको सहयोगमा गरिएका कार्यहरू सफल हुनेछन् । धातुसम्बन्धी व्यापार बढ्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साथीभाइसँगको रमाइलो यात्राको योग छ । मनोरञ्जनमा लाग्ने हुँदा धन खर्च होला । प्रेम बढेर जानेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वादविवादमा फस्ने योग छ । आमा, दिदी तथा स्त्रीको सल्लाहमा गरिएको कार्यबाट राम्रो परिणाम आउला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पढाइमा मन जाने देखिन्छ । सामान्य विषयको पनि गहिरो अध्ययन गर्न मन जानेछ । प्रेम पक्ष पनि राम्रै देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अनावश्यक सामग्रीमा धन खर्च होला । समय खर्चिलो देखिन्छ । मान्यजन र विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रिय व्यक्तिहरूसँग भेट हुनेछ । परिवारमा माङ्गलिक कार्य होला । पेट र छातीसम्बन्धी समस्याले सताउन सक्छ ।

शुक्रबार, २८ कार्तिक, २०७७, बिहानको ०८:२८ बजे

सम्बन्धित खवर