चर्चित ३ अभिनेत्री एउटै चलचित्रमा

बलिउडका चर्चित ३ अभिनेत्री एक साथ चलचित्र पर्दामा देखिने भएका छन् ।
अभिनेत्रीहरु प्रियंका चोपडा, आलिया भाट र कटरिना कैफले आफूहरु एक प्रोजेक्टमा काम गरिरहेको बताएका छन् ।

प्रियंकाले हालै एक पोस्ट शेयर गर्दै सोबारे जानकारी दिएका हुन् । काम गरिरहेको फिल्म एक सडक ट्रिपमा आधारित हुने बताइएको छ । यसको निर्माण फहरान अख्तरको एक्सेल इन्टरटेनमेन्टको ब्यानरमा हुने छ ।

 

शनिबार, ३० साउन, २०७८, बिहानको ०९:२८ बजे

सम्बन्धित खवर