राप्रपा झापाको स्वास्थ्य विभाग प्रमुखमा डा.सुर्य नारायण साह मनोनित

   झापा/  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापाको स्वास्थ्य विभाग प्रमुखमा डा.सुर्य नारायण साहलाई मनोनित गगरिएको छ ।
को जिम्मेवारी डा.सुर्य नारायण साहलाई जिम्मेवारी प्रदान गरिएको छ । सोमबार बिर्तामोडमा राप्रपा जिल्ला कार्य समितिको विशेष बैठकले साहलाई सो जिम्मेवारी प्रदान गरिएको हो ।

लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै आएका साह दमकका पुराना र लोकप्रिय चिकित्सक हुन् । उनी लाईफ लाइन अस्पताल दमकका पूर्व प्रमुख समेत हुन् ।

बुधबार, २९ भदौ, २०७९, बिहानको ०९:५९ बजे

सम्बन्धित खवर