ओलिको अध्यादेशले नेकपा नयाँ तरंग : प्रचण्ड – नेपाल समुहको खुमलटारमा बैठक

बैकल्पिक खवर

काठमाडौं /  प्रधानमन्त्री केपि शर्मा ओलिले रास्ट्रपति बिद्या देबि भण्डारी बाट संबैधानिक परिशद सम्बन्धि अध्यादेश जारी गराए संगै नेकपामा नयाँ तरंग उत्पन्न भएको छ । यो संगै नेकपा विवादले नयाँ मोड लिने अनुमान गरिएको छ।

र भण्डारीले सरकारको सिफारिसमा संवैधानिक परिषद सम्बन्धी सो अध्यादेश जारी गरेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा गोप्य भेला बसेको छ । भेलामा नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेता खुमलटार पुगेका छन भने नेता माधवकुमार नेपाल र बामदेब गौतम केहीबेरमा पुग्ने खुमलटार श्रोतले जनाएको छ ।

मङ्गलबार, ३० मंसिर, २०७७, साँझको ०५:०२ बजे

सम्बन्धित खवर