जसपाको धरानमा आयोजना भैरहेको बिरोधसभा ( फोटो फिचर )

बैकल्पिक खवर

धरान / जनता समाजवादी पार्टीको धरानमा सम्पन्न भैरहेको बिरोधसभामा स्थानीय धरानबासीको उल्लेख्य उपस्तिथि रहेको छ । जसपाले सधैं गर्ने कार्यक्रममा भन्दा यो पटक स्थानीय धराने जनताको बाक्लो उपस्तिथि रहेको देखियो ।

शनिबार, ०३ माघ, २०७७, दिउँसोको ०३:०९ बजे

सम्बन्धित खवर