एमिटी माध्यमिक विद्यालय, बिर्तामोड —५ को शैक्षिक सत्र २०७८ का लागि विद्यार्थी भर्ना सम्बन्धि सूचना ।

बैकल्पिक खवर

एमिटी एजुकेशन फाउण्डेशन द्वारा सञ्चालित एमिटी माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र २०७८ का लागि प्रि—प्राइमरी (नर्सरी, एल.के.जी, यू.के.जी) देखि कक्षा ९ सम्म भर्ना खुल्ला गरीएको व्यहोरा सम्बन्धित अभिभावकज्यूहरुमा सहर्ष जानकारी गराईन्छ ।

नयाँ शैक्षिक सत्र २०७८ को पढाई २०७८/०३/०७ गते सोमबार बाट शुरु हुने भएकाले आफ्ना नानीहरुको भर्ना समयमा नै गराई शुरुदेखिनै कक्षामा सहभागी गराउनको लागि अनुरोध छ ।

भर्ना फारम तथा अन्य जानकारीका लागि बुझ्नु परेमा बिहान १० बजे देखि अपरान्ह ३ बजे सम्म विद्यालयमा आई जानकारी लिन सक्नु हुनेछ । साथै फोनबाट पनि सम्पर्क गर्न सक्नु हुनेछ ।

थप जानकारीको लागि सम्पर्क नम्बरः ०२३५९०७६२; ५४१२६९; ९८४२६२९३७२; ९८५२६४२७६२

** स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड पुरा गरी कोभिड–१९ बाट सुरक्षित रहौं **

बुधबार, ०२ असार, २०७८, बिहानको ११:४३ बजे

सम्बन्धित खवर