देउवाको विपक्षमा उभिन एमालेको निर्देशन, कार्यदल खारेज

काठमाडौं, साउन १/  नेकपा एमालेले पार्टी एकता गर्न बनेको १० सदस्यीय कार्यदल खारेज गरेको छ । शुक्रबार बसेको स्थायी समितिको बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्यदल विघटन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यस्तै बैठकले देउवा नेतृत्वको सरकारको विपक्षमा उभिन आफ्ना सांसदहरुलाई निर्देशन समेत दिएको छ ।

शुक्रबार, ०१ साउन, २०७८, दिउँसोको ०३:१६ बजे

सम्बन्धित खवर