कांग्रेस मतगणना अपडेट : महामन्त्रीमा गगन थापाको अग्रता

  काठमाडौँ/   नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापाले अग्रता फराकिलो पार्दै लगेका छन् ।

महामन्त्री पदको गणना चलिरहँदा गगन थापाले अग्रता फराकिलो पार्दै लगेका छन् । ६०० सय मत गन्दा थापाले ३८९ मत पाएका छन् ।

दोस्रोमा विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र डा.प्रकाशशरण महतको उच्च प्रतिस्पर्धा देखिएको छ । विश्वप्रकाशले २२९ मत पाउँदा पद्रीपले २०६ र प्रकाशशरणले १९३ मत ल्याएका छन् । डा. मिनेन्द्र रिजालको १०८ र राजाराम कार्कीले १८ मत ल्याएका छन् ।

बिहिबार, ०१ पुष, २०७८, दिउँसोको १२:२३ बजे

सम्बन्धित खवर