झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्ध दिने तयारी

बैकल्पिक खवर

झापाको बी एण्ड सी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालय (केयू) ले सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबावमा केयूको ८९ औं बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।

त्यसअनुसार विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले वैशाख २२ देखि २६ गतेस्म्म कलेजको निरीक्षण गरेको थियो । ३१ वैशाखमा बसेको केयू कार्यकारी परिषदको ६२५ औं बैठकले निरीक्षण प्रतिवेदननका आधाारमा चिकित्सा शिक्षा ऐनको दफा १३ (६) अनुसार सम्बन्धनका लागि सहमति दिने र सीट संख्यासहित स्वीकृतिका लागि आयोगमा पठाउने निर्णय गरेको छ ।

सोमबार, ०३ जेठ, २०७८, साँझको ०५:३९ बजे

सम्बन्धित खवर