०१ भदौ, काठमाडौं/ गायिका शान्तिश्री परियार र यज्ञ विकको स्वर, राजु सुनामको शब्द तथा संगीतमा तयार भएको गीत ‘हेर्ने हो र देखाइदिम’ सार्वजनिक भएको छ ।

द्विअर्थी लाग्ने गीतको भिडियोमा पुष्प खड्का र जिसु कोइराला फिचर्ड छन् ।

मौसम हिमालको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रविण भट्टको सम्पादन छ ।

Facebook Comments Box