प्रचण्ड धरानमा श्रमदान गर्न जान तयार !

 काठमाडौं/  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरानमा श्रमदान गर्न जान तयार भएका छन् ।

मङ्गलवार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईसँगको भेटमा प्रचण्डले आफू श्रमदानका लागि आउन तयार भएको बताएका हुन् ।

प्रचण्डसँगको भेटपछि मेयर साम्पाङले लेखेका छन्, ‘आज प्रचण्डसँग भेट भयो, मैले उहाँलाई सर्दुखोलामा श्रमदान गर्न आउने निम्तो दिएँ, उहाँले हुन्छ भन्नु भो । हेरौँ कहिले आउनुहुन्छ ?’

बुधबार, ०१ भदौ, २०७९, बिहानको ०८:३७ बजे

सम्बन्धित खवर