प्रचण्ड र बाबुरामबीच भेटवार्ता

  काठमाडौं / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटघाट भएको भएको छ ।

शुक्रबार साँझ भट्टराईको निवासमा उनीहरु बीच भेटवार्ता भएको हो ।  भेटमा चुनावी तालमेल र भागवण्डाको विषयमा छलफलभएको बुझिएको छ भने प्रचण्डले बाबुरामलाई पार्टीमा आएर काम गर्न औपचारिक प्रश्ताव गरेका छन् । तर, भट्टराईले प्रचण्डसँग गम्भीर वैचारिक तथा राजनीतिक वार्ता भएको बताएका छन् । चुनावको सम्मुखमा पुराना दुई सहयात्रीबीच भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

शनिबार, ०१ असोज, २०७९, बिहानको ०८:०० बजे

सम्बन्धित खवर