पुस ४ गते उधौली र धान्‍य पूर्णिमा मनाउनेलाई सार्वजनिक विदा

  २ पुस, काठमाडौं / सरकारले यही पुस ४ गते सार्वजनिक विदा दिएको छ । उधौली र योमरी पुन्ही-ज्‍यापु दिवस (धान्‍य पूर्णिमा) परेकाले आउँदो आइतबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस १ गतेको निर्णयानुसार देशभरका भरका सम्बन्धित समुदाय र काठमाडौं उपत्यकामा लागू हुने गरी बिदा दिइएको जनाएको छ ।

शुक्रबार, ०२ पुष, २०७८, दिउँसोको ०४:०४ बजे

सम्बन्धित खवर