सुर्यदर्शन शाकोसद्धारा स्कूल व्याग

सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायी कार्यक्रम अन्तगर्त दमकका बीस जना उत्कृष्ठ विद्यार्थीलाई स्कूल व्याग प्रदान गरेको छ ।साहित्य कला संगमले हिमाविमा आयोजना गरेको कार्यक्रमका अवसर पारेर सामूहिक रुपमा २० जना विद्यार्थीलाई स्कुल झोलासहित शैक्षिक सामाग्रीहरु प्रदान गरिएको हो । तुलसादेवी न्यौपाने प्रतिभा पुरस्कारबाट पुरस्कृत हिमाविका दश र पृथ्वी माध्यमिक विद्यालयका दश जना विद्यार्थीलाई स्कूल झोला वितरण गरेको अध्यक्ष टिकाराज सापकोटाले जानकारी दिए ।


Facebook Comments Box