मेयर फागोद्वारा कवर्डहलको उद्घाटन

बैकल्पिक खवर

मोरङको उर्लाबारी–६ मा ब्याडमिट्न कवर्ड हलको शिलान्यास गरिएको छ ।उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले कवर्ड हलको शिलान्यास गर्नुभएको हो । मेयर फागोले आज एक कार्यक्रमका बीच सो भवनको उद्घाटन गर्नुभएको हो।                                                       

मेयर फागोले कवर्ड हल निर्माणका लागि नगरपालिकाले साथ र सहयोग गर्ने बताउनुभएको छ । कार्यक्रममा उपमेयर लक्ष्मीदेवी भण्डारी, वडा नं. ६ का वडाध्यक्ष चिन्तामणी पौडेललगायतले बोल्नुभयो । आमागी बर्षमा निर्माण पूरा गर्ने योजना रहेको अध्यक्ष हंसबहादुर फागोले जानकारी दिनुभयो ।

शुक्रबार, ०४ असार, २०७८, साँझको ०६:०५ बजे

सम्बन्धित खवर