पछिल्लो समय विभिन्न सञ्चार माध्यममा सम्प्रेषण भएका समाचारप्रति बेलवारी नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले आज एक बिज्ञप्ति जारी गर्दै नगरपालिकाको  गम्भीर ध्यानाकर्षण भएको   जनाएको हो । केही दिनदेखि नगरपालिकाले खरिद गरि वितरण गरेका बोका उन्नत जातको नभएको तथा ठुलो आर्थिक चलखेल भएको भन्दै केही सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरिरहेका छ्न ।          नगरपालिकाले भने उठेका सबै विषयमा सत्यतथ्य बारम्बार सार्वजनिक गर्दा पनि विषयलाई बङ्याएर गलत प्रचार गरेको भन्दै बिज्ञप्तिनै निकालेर खन्डन गरेको छ । हेर्नुस् नगरपालिका द्वारा जारी बिज्ञपति –                               

Facebook Comments Box