तीन करोड बढी राजस्व संकलन

झापा / सबैभन्दा बढी ५ सय पाँचवटा मोटरसाइकल दुर्घटनामा परेका हुन् । कार्यालयले चालु आर्थिक वर्षको यो अवधिमा ३ करोड ३ लाख पाँच हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको छ । सवारी नियम उल्लंघन गर्ने साधन कारवाही गर्दा उक्त राजस्व संकलन भएको हो ।
४२ हजार ७ सय सवारी साधन कारबाहीबाट उक्त रकम संकलन भएको ट्राफिक प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिए ।
सबैभन्दा बढी राजश्व मोटरसाइकल कारबाहीबाट संकलन भएको छ । यो अवधिमा मोटरसाइकल कारबाहीबाट १ करोड १२ लाख ५१ हजार रुपैँया राजश्व संकलन भएको उनले जानकारी दिए ।

शनिबार, ०४ असार, २०७९, बिहानको ०६:५९ बजे

सम्बन्धित खवर