दमक ४ मा नेपाली काँग्रेसका पुन्य दाहाल विजयी

 दमक/  दमक वडानं ४ मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका पुण्यप्रसाद दहाल विजयी भएका छन् ।

उनले २०७४ मत ल्याएर विजयी भएका छन् भने उनका विपक्षि नेकपा एमालेका उम्मेदवार झसराज ढकालले १८१६ मत पाएका छन् ।

बिहिबार, ०५ जेठ, २०७९, दिउँसोको ०३:१९ बजे

सम्बन्धित खवर