दमक/ दमक वडानं ४ मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका पुण्यप्रसाद दहाल विजयी भएका छन् ।
उनले २०७४ मत ल्याएर विजयी भएका छन् भने उनका विपक्षि नेकपा एमालेका उम्मेदवार झसराज ढकालले १८१६ मत पाएका छन् ।

प्रकाशक:
मुलपानी मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–५, झापा
सूचना विभाग द.नं. २१४७/०७७-०७८
प्रवन्ध निर्देशक:
दिनेश दंगाल
९८४४६०२८९७
सम्पादक
दिनेश दंगाल
९८४४६०२८९७
कार्यालय:
दमक – ५, झापा
फोन / मोबाइंल:
९८४४६०२८९७ / ९८१५०३७२८६