पाँचथरमा घाँटी रेटिएको अवस्थामा मृत युवती फेला

२०७६ असार ४

,पाँचथर ,जिल्लाको हिलिहाङ गाउँपालिकामा एक युवतीको विभत्स हत्या गरिएको छ ।

मंगलबार दिउँसो हिलिहाङ गाउँपालिका–६ रातमाटेमा २० वर्षीया युवती सुजाता तामाङको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।

गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्समा कार्यरत सुजाताको शव हत्या गरेर भीरबाट लडाएको अवस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए

बुधबार, ०४ असार, २०७६, दिउँसोको ०३:५६ बजे

सम्बन्धित खवर