एक वर्षमा ३७ गैँडाको मृत्यु

  काठमाडौं, साउन ३ / चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ३७ वटा गैँडाको मृत्यु भएको छ । निकुञ्जका अनुसार यसमध्ये ३३ वटा गैँडाको प्रकृतिक कारणले मृत्यु भएको, २ वटाको चोरी शिकारी, १ वटाको कारण नखुलेको र अन्य कारणले एकवटाको मृत्यु भएको हो ।

आर्थिक वर्ष २०७८÷७९ मा निकुञ्जमा रहेका विभिन्न २०५ वटा जनावरको मृत्यु भएको थियो । यसमध्ये सबैभन्दा बढी चित्तल रहेका छन् । गत वर्ष ८६ वटा चित्तलको मृत्यु भएको निकुञ्जको भनाई छ ।

मङ्गलबार, ०३ साउन, २०७९, बिहानको ०९:२० बजे

सम्बन्धित खवर