थप ६ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९७५ पुग्यो

७ माघ, काठमाडौं/ नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९७५ पुगेको छ ।

बुधबार, ०७ माघ, २०७७, दिउँसोको ०४:४२ बजे

सम्बन्धित खवर