सञ्चारमन्त्री बास्कोटाद्वरा रजिनामा

सत्तरी करोड कमिसन प्रकरणमा मुसिएका सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । ७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् । संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिएका हुन्

बिहिबार, ०८ फागुन, २०७६, दिउँसोको ०३:३२ बजे

सम्बन्धित खवर