अदालतद्वारा पुरीलाई सफाइ

दमक / दमकको चर्चित बालुवाटार जग्गा प्रकरणमा आरोपित गगन पुरीले अन्तत साफाइ पाएका छन । जिल्ला अदालले आज सामान्य तारेखको निर्णय सुनाएसँगै पुरीले सफाइ पाएका हुन । उनलाइ सरकारी जग्गा किर्ते गरेर आफ्नो नाममा पारेको लगायतका मुद्धाहरु लागेको थियो ।

पुरीले आफुमाथी लागेको आरोप गलत र पूर्वाग्रही भएको भन्दै आफुलाई नियोजित रुपमा फसाईएको दाबी गर्दै आएका थिए ।उनि शुक्रबार अदालतमा हाजिर भएपछि उनलाइ १ लाख ८० हजार धरौटी मागेको थियो । उनले त्यो धरौटी बुझाएकाछन् ।

अदालतले घटनाको प्रकृती हेरेर धरौटी माग गर्ने गर्छ ।धरौटीको रकम सामान्य रहेको छ । पुरीको मुद्धा कमजोर रहेको यसबाट पुष्टि भएको छ ।

शुक्रबार, ०७ चैत, २०७६, साँझको ०७:४५ बजे

सम्बन्धित खवर