दमक नगरपालिका सोमवार एकदिन बन्द हुने

दमक, ६ असार /  दमक नगरपालिका सोमवार एकदिन बन्द हुने भएको छ । नगरको सरसफाईमा कार्यरत कर्मचारी कैलाश डोमको यही असार ४ गते निधन भएको थियो । उनको परिवारजनमा समबेदना प्रकट गर्दै नगरपालिकाले एकदिन शोक विदा गर्ने निर्णय गरेको छ । नगरले विज्ञाप्ती जारी गर्दै शोक विदाको जानकारी गराएको हो ।

आइतबार, ०६ असार, २०७८, दिउँसोको ०३:०४ बजे

सम्बन्धित खवर