माओवादी दमकका कुन वडामा को को छानिए ?

०४ मंसिर, दमक/    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले झापाको दमक नगरपालिकाभित्र वडास्तरीय सम्मेलन सम्पन्न गरेको छ । जसमा निम्न बमोजिम नेतृत्व चयन भएको छ ।
      हेर्नुहोस् = कुन वडामा को को छानिए ?
वडा नं. १
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दमक १ को शुक्रवार सम्मेलन अधिवेशनबाट २७ सदस्य समिति चयन भएको छ । जसको अध्यक्षमा प्रेम बेघा लिम्बु, उपाध्यक्षमा पशुपति पराजुली, सचिवमा यामबहादुर राई, सह—सचिवमा कुलबहादुर श्रेष्ठ, कोषाध्यक्षमा एलिसा बर्देवा चयन भएका छन् । यसैगरि सदस्यहरुमा भिष्म खवास, सोमनाथ अधिकारी, यमबहादुर राई, षडानन्द पोखरेल, धनपति अर्याल, जगदिश महतो, रामकुमार राई, इन्द्रबहादुर थापा, नविन घिमिरे, ओमनाथ सेते शिलवाल, उपेन्द्र लिम्बू, विजय राई, मनवीर आङ्थुपो, हिमाल सिग्देल, फूलकुमारी आङ्देम्बे, बुद्धमाया लिम्बू, तारादेवी बस्नेत, फूलमाया राई र पुष्पा लिम्बू, सोभा कुमाल, फूलकुमारी राई, र सरिता राना मगर चयन भएका छन् ।
यसैगरि वडाबाट नगर अधिवेशनकालागि प्रतिनिधी छनौट भएकामा क्रमशः पदम सापकोटा, पशुपति पराजुली, प्रेम बेघा, याम राई, नरबहादुर पुलामी मगर, कुलबहादुर श्रेष्ठ, एलिसा बर्देवा, उपेन्द्र लिम्बू, युवराज गजमेर, तारादेवी राई, तारा राई, पुष्प लिम्बू, यमूना योगी, षडानन्द पोखरेल, भरत चुँडाल, ओम विक, राजकुमार राई, हिमाल सिग्देल, धनबहादुर लावती, तारा श्रेष्ठ, नविन घिमिरे, भिष्म खवास, सीता भट्टराई र फूलकुमारी आङ्देम्बे रहेका छन् ।
वडा नं. २
अध्यक्ष जगत्बहादुर श्रेष्ठ, उपाध्यक्ष चन्द्रकुमार श्रेष्ठ, सचिव लक्ष्मी नेपाल, सह—सचिव भगिराज राई, कोषाध्यक्ष हिमादेवी श्रेष्ठ चयन भएका छन् भने सदस्यहरु क्रमशः कुमार भण्डारी, उमाकान्त अधिकारी, शिवप्रसाद मिश्र, इन्द्रबहादुर धिमाल, ज्ञानबहादुर आङदेम्वे, इन्द्रबहादुर लिम्बु, हरिप्रसाद न्यौपाने, पदमलाल थापा, रुद्रबहादुर गजमेर, बविता दर्जी, कल्पना नेपाली, हिमाकुमारी मगर, रनमाया पोख्रेल (दजीर्), कुलमाया धिमाल, गायत्री चौधरी, अशोक बर्देवा र बुद्धिनारायण चौधरी चयन भएका छन् ।
यसैगरी नगर प्रतिनिधीमा ….
वडा नं. ३
अध्यक्ष अनिल थापा, नन्दिलाल धिमाल, गायत्रीदेवि कटुवाल, सहसचिव शेरबहादुर मगर, कोषाध्यक्ष मुनादेवी पोखरेल चयन भएका छन् । सदस्यहरुमा क्रमशः लालबहादुर मगर, मनबहादुर बोहरा, कृष्ण माझी, चन्द्रप्रसाद ढकाल, चित्रबहादुर विक, नवीन धिमाल, अमरबहादुर धिमाल, पुष्पा बुढाथोकी, भङ्गबहादुर धिमाल, वेदमाया भण्डारी, पर्शुराम दाहाल, मित्रलाल धमला, भिम मग्राती, टिकाराम खड्का, नरबहादुर मगर, मनिसा खड्का, जाल्पादेबी लिम्बु, जयनारायण तामाङ, दिनेश परियार, भक्तबहादुर चौधरी र गजेन्द्र बुढाथोकी चयन भएका छन् ।
यसैगरी नगर प्रतिनिधीमा क्रमशः रमेश गुरागाई, गणेशमान धिमाल, हरिलाल धिमाल, निशान मगर, खड्गनारायण गुरागाई, थापा, नन्दिराज धिमाल, गायात्री देवि कटुवाल, मुनादेवी पोखरेल, प्रवेशकुमार श्रेष्ठ, धन केसी, अमरबहादुर धिमाल र नरहरी दाहाल चयन भएका छन् ।
वडा नं. ४
अध्यक्षमा मानबहादुर श्रेष्ठ, उपाध्यक्षमा विष्णुमाया धिमाल, सचिव डिकबहादुर कार्की, सह—सचिव हेमराज गौतम, कोषाध्यक्ष तारा खनाल चयन भएका छन् । सदस्यहरु क्रमशः उर्मिला तामाङ, शेरबहादुर खड्का, प्रेमकुमार श्रेष्ठ, धनबहादुर धिमाल, अनिमा तामाङ, मनकुमारी मैनाली, शिवलाल गौतम, सरस्वती नेपाल, तारानाथ खत्री, प्रेमबहादुर तामाङ, लिलादेवी वर्देवा, वेदमाया ढुंगेल, माया विश्वकर्मा, वीरबहादुर विश्वकर्मा, भुवन खड्का, शिला धिमाल, रविना धिमाल, विनोद तामाङ र दिपक सुनुवार चयन भएका छन् ।
यसैगरी वडा नं. ४ बाट नगर सम्मेलनमा प्रतिनिधि क्रमशः कर्म पुलामी, सन्तोष गौतम, प्रकाश चापागाई, मानबहादुर श्रेष्ठ, विष्णु धिमाल, हिमा लिम्बु, अनिमा तामाङ, लिला वर्देवा, डिकबहादुर कार्की, सुशिल कार्की, धनबहादुर धिमाल, हेमराज गौतम, मनकुमारी चापागाई, सरस्वती नेपाल, तारा खनाल, तुलसी न्यौपाने, गायत्री चापागाई र शेरबहादुर खड्का चयन भएका छन् ।
वडा नं. ५
वडा नं. ५ मा २३ सदस्य समिति चयन भएको छ । जसको अध्यक्ष एकराज लुईटेल, उपाध्यक्ष हेमन्तीदेवी गजुरेल, सचिव राजेन्द्रप्रसाद गौतम, सह—सचिव मानव गौतम, कोषाध्यक्ष संगीता पौडेल श्रेष्ठ, सदस्यहरु क्रमशः किरण भण्डारी, पार्वती सदा, हिमा बुढाथोकी, सीतावन सन्यासी, भिमप्रसाद नेम्वाङ, रामबहादुर कुमाल, कमला राई (लावर), मोहनप्रसाद पोखरेल, रुद्रबहादुर नेपाली, बुद्धराज मेङ्वो, कमला राई, यदुनाथ ढकाल, उर्मिला डौलिया, विमलसिंह श्रेष्ठ, संजिवकुमार ओझा, यज्ञसेन पौडेल, कामो माझी र मन्दिरा (उर्मिला) अधिकारी रहेका छन् ।
यसैगरी वडा नं. ५ बाट नगर अधिवेशनका लागि ३० सदस्य प्रतिनिधि छनौट भएको छ । जसमा क्रमशः राधिका ओझा, कुमार काफ्ले, विष्णुबहादुर श्रेष्ठ, लोकनाथ गजुरेल, कृष्ण ओझा, गणेश कार्की, गंगाराम धमला, गजेन्द्रकुमार लिम्बु, रुद्रबहादुर नेपाली, छमिला तामाङ, रामकुमार कुमाल, गोमादेवी पोखरेल, मोहनप्रसाद पोखरेल, दिव्यलोका भट्टराई, मानव गौतम, प्रेमकुमारी डौलिया, तिलकबहादुर भण्डारी, एकराज लुईटेल, राजेन्द्रप्रसाद गौतम, हेमन्तीदेवी गजुरेल, यदुनाथ ढकाल, टेकनाथ खनाल, यज्ञसिंह पौड्याल ( मदन), विमलसिंह श्रेष्ठ, हेमसागर गौतम, किरण भण्डारी, चन्द्रकला खत्री, विष्णु भट्टराई, कमला राई र युवराज नेपाल रहेका छन् ।
वडा नं. ६
अध्यक्षमा ज्ञाननाथ पौडेल, उपाध्यक्षमा मनोज अग्रवाल, सचिवमा दिपा लिम्बु, सह—सचिवमा पवन मिश्र, कोषाध्यक्षमा युवराज पाठक चयन भएका छन् । सदस्यहरुमा क्रमशः घनश्याम पौडेल, सितादेवी मिश्र सिंखडा, सागर लिम्बु, अमरकुमार थापा, निर्मल आचार्य, कल्पना बुढाथोकी, अनिल श्रेष्ठ, रुद्रबहादुर खत्री, नितेश शर्मा, सुमन राई, पिन्टुकुमार शाह, मनोजकुमार शाह, जयकान्त चौधरी, अशोकजंग बस्नेत, अशोक शर्मा, मिरा गौतम, रवि अग्रवाल, सागर पौडेल, नैनकला सुवेदी र प्रेम न्यौपाने चयन भएका छन् ।
यसैगरी नगर प्रतिनिधीमा ….

वडा नं.७
अध्यक्ष लालसुन्दर राई, उपाध्यक्ष छत्रपति तिम्सिना, सचिव सुन्दर देवान, सह—सचिव अर्जुन आचार्य, कोषाध्यक्ष निर्मला लावती चयन भएका छन् । सदस्यहरु क्रमशः रामबहादुर लिम्बु, प्रकाश प्रधान, डिकबहादुर गुरुङ, कोपिला विश्वकर्मा, निर्मल किस्कु, खड्गबहादुर लिम्बु, विष्णुमाया लिम्बु, नविन शाह, दिक्षा विश्वकर्मा, राजु महरा, कमलबहादुर राई, ज्ञानेन्द्रबहादुर राई, जंगबहादुर खड्का, देवकुमार तिरुवा, शान्ता लावर दर्जी, पार्वती तामाङ, नविनचन्द्र राई, सुमन पौडेल, लक्ष्मी मगर र देबुवा मल्लिक रहेका छन् ।
यसैगरी वडा नं. ७ बाट नगर सम्मेलनमा प्रतिनिधिहरु क्रमशः गुमानसिंह लामा, लालसुन्दर राई, छत्रपति तिम्सिना, सुन्दर देवान, अर्जुन आचार्य, निर्मला लावती, तेजबहादुर रोका (शंकर), सिकन्दर मल्लिक, मिलन तामाङ, प्रमिला मिश्र, कृष्ण प्रधान, दिलिप बुढाथोकी, सन्तोषकुमार राई र देवकुमार तिरुवा रहेका छन् ।

वडा नं. ८
अध्यक्ष प्रकाश तिम्सिना, उपाध्यक्ष बालकृष्ण गजमेर, सचिव कमलप्रसाद खनाल, सह—सचिव दुर्गा ढुङ्गाना, कोषाध्यक्ष…………………, सदस्यहरु क्रमशः दिपक शिवाकोटी, मैतबहादुर दर्जी, फुच्चु सहनी, भगिरथ पुरी, संयोग नेपाली, सन्तोष खड्का, नेत्रप्रसाद रिजाल, दिपेन्द्र सुब्बा लिम्बु, सुदिपप्रसाद शाह, शरणकुमार खतिवडा, राजकुमार भण्डारी, मानबहादुर लिम्बु, हेमकुमारी थेगिम, सिता दाहाल, सरितादेवी मोते गोतामे, दिनेश घिमिरे, गंगाबहादुर प्रधान, रेणुप्रसाद अधिकारी, सोमबहादुर बाँनिया, हरिमाया पाण्डे र रणमाया धिमाल रहेका छन् ।
यसैगरी नगर सम्मेलन प्रतिनिधिमा भूमिका कोइराला, जितमान राई, कमलापति खनाल, टंकप्रसाद अधिकारी, केदार सुवेदी, दलबहादुर घोसाई, प्रतिमान तामाङ, पुष्प शंकर विक, राजेन्द्र बराईली, तेजेन्द्र पौडेल, दुर्गा ढुङ्गाना कोइराला, संगीता गोतामे, हरि लामा, बोधनारायण खड्का, राजेन्द्र राई, पुण्यप्रसाद उप्रेती, बालकृष्ण गजमेर, कमलप्रसाद खनाल, चन्द्रकुमारी गड्तौला, मंगल मूर्मु सतार, देवीमाया विक, प्रकाश तिम्सिना र अम्बिका पुरी चयन भएका छन् ।

वडा नं. ९
अध्यक्षमा नगेन्द्र घोर्सार्इँ, उपाध्यक्ष श्याम कुमाल, सचिव धुव्र लामा, सह—सचिव नगेन्द्र थापा, कोषाध्यक्ष चिन्तादेवी पुरी चयन भएका छन् । सदस्यहरुमा क्रमशः अरुणकुमार थापामगर, सुचित तिर्की, जोसना सार्की, इन्दिरा धिमाल, कुबेरकुमार खवास, मिना राई, कृष्ण विश्वकर्मा, बिनिता फुयाल, सुमन एक्का, होमबहादुर धिमाल, बिमला सार्की, मिरा भट्टराई, दिलमाया तामाङ, राजेन्द्रबहादुर विश्वकर्मा, रिता कार्की, सनकबहादुर तामाङ, प्रकाश गौतम, शिवु महतो नुनिया, शान्तिदेवी विश्वकर्मा, ख्यामराज पराजुली, बालकृष्ण नेपाली, श्यामसुन्दर राई र दलबहादुर राई रहेका छन् ।
यसैगरी नगर प्रतिनिधीमा ….

वडा नं. १०
अध्यक्षमा टंकप्रसाद न्यौपाने, उपाध्यक्ष मिनबहादुर राजवंशी, सचिव दिलबहादुर गुरुङ, सह—सचिव कुमारबहादुर भूजेल, कोषाध्यक्ष कुमारी धिमाल चयन भएका छन् । सदस्यहरु क्रमशः हरिकृष्ण गौतम, चैतुलाल धिमाल, वृषबहादुर धिमाल, श्रीलाल धिमाल, जमुना मगर, चन्द्रप्रसाद भट्टराई, देवकुमार नेपाली, गुरुप्रसाद काफ्ले, गलवीर दर्जी, रोशन भूजेल, कौबहादुर राई, लिलाकुमार राई, लक्ष्मीप्रसाद दंगाल, खड्गप्रसाद न्यौपाने, गंगाबहादुर बस्नेत, लिलाकुमार दर्जी, पुण्यप्रसाद चापागाई र धनबहादुर धिमाल रहेका छन् ।
यसैगरी नगर सम्मेलन प्रतिनिधिमा डिल्लीप्रसाद न्यौपाने, टंकप्रसाद न्यौपाने, कुमारी धिमाल, दिलबहादुर गुरुङ, कृपाल सुवेदी, सर्वकुमार कार्की र मिनबहादुर राजवंशी चयन भएका छन् ।

 

शनिबार, ०४ मंसिर, २०७८, रातीको १०:०० बजे

सम्बन्धित खवर