बालुवाटार छलफलमा झलनाथको इन्ट्री :  सहमतिको बाताबरण बन्दै

बैकल्पिक खवर

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल बालुवाटार प्रवेश गरेका छन् आइतबारका लागि तय भएकाे पार्टी स्थायी कमिटीकाे अन्याैलताकाबीच नेताहरू बालुवाटार आउने क्रम जारी छ ।
यसै बीच सहमतिको वातावरण बन्दै गएको बुझिएको छ । श्रोतका अनुसार अहिले ओलि र प्रचण्ड बिच सौहार्दपुर्ण छलफल भैरहेको बालुवाटार श्रोतले जनाएको छ । ओलि प्रचण्ड बीचको बार्ता सकारात्मक हुँदै गएको बुझेपछि झलनाथ खनाल पनि बालुवाटार पुगेको बुजिएको छ ।

आइतबार, ०५ पुष, २०७७, दिउँसोको ०२:४० बजे

सम्बन्धित खवर