राष्ट्रपति चुनावमा तीनतिर, राष्ट्रपतिविरुद्ध एक

नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा एकठाउँमा उभिएका एमाले, रास्वपा र राप्रपा १० पुसमा नयाँ सरकार गठनमा पनि एकसाथ थिए । कांग्रेसले सरकारको नेतृत्व नदिएपछि एमाले....

विराटनगरको तापक्रम ४२ डिग्री पुग्यो, जनजीवन कष्टकर

मोरङ /  मोरङमा केही दिनदेखि गर्मी अत्यधिक बढेको छ । गर्मी ह्वात्तै बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि चल्ने तातो हावाका कारण....

विद्यालय बिदा थप गरिएको सम्बन्धमा दमक नगरपालिकाको सूचना

विद्यालय बिदा थप गरिएको सम्बन्धमा । Facebook Comments Box

नेपालको राजनीति जसपाकै वरिपरी : अध्यक्ष यादव

२० जेठ, इटहरी / जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीति जसपाकै वरिपरि घुमिरहेको दावी गरेका छन् । शनिबार जसपा....

लेखापाल ढकाल शौचालयमा जलिरहेको अवस्थामा फेला

सुन्दरहरैचा/ मोरङको सुन्दरहरैचा नगरपालिकाको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् । सुन्दरहरैँचा नगरपालिका-२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल मनिल ढकाल शौचालयमा....

ओडिशामा रेल दुर्घटना हुँदा २३३ यात्रुको मृत्यु, ९०० बढी घाइते

बीबीसी / भारतको ओडिशामा रेल दुर्घटना हुँदा २२३ यात्रुको मृत्यु भएको छ । कोरोमण्डल एक्सप्रेस रेल दुर्घटना हुँदा ९०० भन्दा बढी यात्रु घाइते भएको....

जङ्गली च्याउ खाएर आमाछोराको मृत्यु

धनकुटा /  धनकुटामा जङ्गली च्याउ खाएर एक महिला र उनकी सात वर्षीय नाबालक छोराको उपचारका क्रममा मृत्यु भएको छ । सहिदभूमि गाउँपालिका–३ घर भई....

नागरिकता विधेयक खारेज हुँदैन : उपेन्द्र यादव

जनकपुरधाम / मंगलबार नागरिकता विधेयक प्रमाणीकरण भयो । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेलगत्तै कतिले निर्णयको....

आफ्नै बुबाको हत्या आरोपमा छोरा पक्राउ

इलाम/   आफ्नै बुबा ७० वर्षीय लोक बहादुर कुमालको हत्या गरेको अभियोगमा माई नगरपालिका-२ चेप्टी बस्ने ३२ वर्षीय दीपक कुमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको....

प्रधानमन्त्री प्रचण्ड आज अपराह्न स्वदेश फर्कने

काठमाडौँ /  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा गत जेठ १७ गते भारतको औपचारिक भ्रमणमा गएका....

देशभर अत्यधिक गर्मी हुने, तराइका भूभागमा लु चल्ने

काठमाडौँ / आज देशको अधिकांश भू-भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने भएको छ। साथै तराइका केही जिल्लामा तातो हावा (लु) चल्ने जल तथा मौसम....

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३ पूर्वपदाधिकारी भ्रष्टाचारी ठहर

  १९ जेठ, धरान/   स्वास्थ्य उपकरण खरिदमा भएको अनियमिततामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन उच्चपदस्थ पूर्व पदाधिकारी दोषी ठहर भएका छन् ।....

देशभर गर्मी बढ्ने, आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौँ / पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।....

खोटाङ जाँदै गरेको जीप सुनकोशीमा खस्यो, ३ जना बेपत्ता

    १९ जेठ, सिन्धुली / मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका-७ लौकुनबाट जीप सुनकोशी नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् ।....

कार्गो रेल सेवा सुरु, बथनाहबाट विराटनगरस्थित भन्सारको कष्टम यार्डसम्म नियमित सन्चालन हुने

विराटनगर / भारत बिहारको बथनाहबाट विराटनगरस्थित भन्सारको कष्टम यार्डसम्म नियमित सन्चालन हुने वाचासहित बिहीबारबाट कार्गो रेल सेवा सुरु भएको छ । कार्गो रेल नियमित....

२२ वर्षमा हुन सकेन दरवार हत्याकाण्डको छानविन

काठमाडौँ । दरबार हत्याकाण्डको २२ वर्ष पूरा भएको छ। यो नेपालमा भएको बीभत्स हत्याकाण्ड पनि हो । विसं २०५८ सालमा जेठ १९ गते तत्कालिन....

प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित महाकालेश्वरको पुजाअर्चना गर्ने

भारत/ भारत भ्रमणको तेस्रो दिन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको उज्जैन जाँदैछन्। भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले बिहान ११ बजे उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग....

चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण

 ताप्लेजुङ / कञ्चनजङ्घा हिमालमा चार विदेशीसहित १४ जनाले आज सफल आरोहण गरेका छन् । आरोहण गर्नेमा अमेरिकाका आना गुट्टु, ताइवानका तारेन्स र ग्रेस, फ्रान्सका....

शरणार्थी प्रकरण : टोपबहादुरसहित तीन जनाको बयान सकियो

काठमाडौँ / नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार टोपबहादुर रायमाझीसहित तीन जनाले काठमाडौँ जिल्ला अदालतमा बयान दिएका छन् । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा टोपबहादुर....

राष्ट्रवादी शक्तिको रुपमा राप्रपाले आफूलाई उभ्याएको छ- अध्यक्ष लिङदेन

दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली जनताले बैकल्पिक राजनीतिक शक्तिका रुपमा राप्रपालाई रोजेको दाबी गरेका छन । कांग्रेस, एमाले लगायतका दलहरुका कृयाकलापबाट....

प्रधानमन्त्रीको भारत भ्रमण: यस्ता छन् उपलब्धि, प्राथमिकतामा ऊर्जा

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चार दिने भारत भ्रमणको भारतीय पक्षसँग महत्त्वपूर्ण सम्झौता भएका छन् । प्रधानमन्त्रीको भारत भ्रमणको दोस्रो दिन दुई देशका....

नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर

१८ जेठ, काठमाडौं /  नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा विहीबार सम्झौतामा हस्ताक्षर भएको....

अत्यधिक गर्मी बढेपछि झापा, मोरङ र सुनसरीका विद्यालय बन्द

 दमक, १८ जेठ /  अत्यधिक गर्मीका कारण झापाका विद्यालयहरु वन्द हुन थालेका छन् । अत्यधिक गर्मी बढेपछि झापा, मोरङ र सुनसरीका विद्यालय बन्द हुन....

विराटनगरको कस्टम र्‍याड सिँगारियो,  कार्गो रेल आउँदै

विराटनगर /  २०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको विराटनगरको कस्टम यार्डमा आज भारतबाट रेल आउँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणकै बेला....

ओलीमाथि विभिन्न प्रश्न उठिरहेका बेला एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ /  नेकपा एमालेले ओलीमाथि विभिन्न प्रश्न उठिरहेका बेला सचिवालय बैठक बोलाएको छ । पार्टीका आन्तरिक विषय र विभिन्न कोणबाट अध्यक्ष केपी शर्मा ओलीमाथि....

प्रचण्ड मोदीसँगको भेटवार्ताका लागि हैदराबाद पुग्दा

 नयाँदिल्ली /  भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । बिहीबार अपरान्ह नयाँदिल्लीस्थित हैदरावाद हाउसमा....

नेपालले मलेसियालाई दियो १११ रनको लक्ष्य

 १८ जेठ, काठमाडौं /  पाँच खेलको टी-२० शृखंलाअन्तर्गत तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई १११ रनको लक्ष्य दिएको छ । मलेसियाको बांगीस्थित युएसडी युकेएम....

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता हुँदै, आजै संयुक्त बैठक

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज महत्वपूर्ण भेटवार्ता गर्दैछन् । बुधबार दिउँसो दिल्ली अवतरण भएका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि भेटवार्ता....

विद्यालय बिदा सम्बन्धमा दमक नगरपालिकाको सूचना

विद्यालय बिदा सम्बन्धमा  दमक नगरपालिकाको सूचना Facebook Comments Box

कोशी प्रदेश सरकारबाट जसपा बाहिरिएसँगै नयाँ सरकारको जोडघटाउ शुरु

विराटनगर / कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएसँगै नयाँ सरकारको जोडघटाउ शुरु भएको छ । जनता समाजवादी पार्टी (जसपा) को कोशी प्रदेश....

‘कोशी’ नाममा पुनर्विचार गर्न काँग्रेसका १४ जिल्ला सभापतिको माग

विराटनगर । ‘कोशी’ नाम खारेजको माग गर्दै प्रदेशमा पहिचानवादीको आन्दोलन तीब्र बन्दै गएपछि नेपाली काँग्रेसका १४ जिल्लाका सभापतिहरुले उक्त नाममा पुनःविचार गर्न आव्हान गरेका....

पहाडी मार्गलाई भारतको सिक्किमसँग जोड्न प्रधानमन्त्रीले पहल गर्नुपर्छ – आङ्बो

     विराटनगर / प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आज भारत प्रस्थान गर्दै छन । प्रधानमन्त्री प्रचण्डसँग साँझ ६ बजे भारतका विदेश सचिव विनयमोहन....

ए डिभिजन लिगमा आज दुई खेल हुने

   काठमाडौँ/ शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दशौँ चरण अन्तर्गतका खेल हुँदैछन् । आज मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लब तथा....

आज निर्जला एकादशी, घरघरमा तुलसीको दल राखिंदै

 १७ जेठ, काठमाडौं /  वैदिक सनातन धर्मावलम्बीले आज आ-आफ्नो घरको मठमा तुलसीको दल (बिउ) राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा....

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै

  १७ जेठ, काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । नयाँ जनमतपछि प्रधानमन्त्री भएका प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा भारत जान....

झापाको बजेट ७ अर्ब ७९ करोड सबैभन्दा थोरै बजेट पाउनेमा हल्दिबारी 

  दमक,१७ जेठ / संघीय सरकारले झापाका १५ वटा स्थानीय तहलाई ७ अबै ७९ करोड रुपैया छुट्याएको छ ।झापाको कुल वजेट मध्ये नगरपालिकातर्फ दमक....

सरकारको निम्तोमा पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको आपत्ती

विराटनगर/  कोशी प्रदेश सरकारले आन्दोलनरत पक्षलाई बार्तामा बोलाएकोप्रति पुन नामांकन संघर्ष समितिले आपत्ती जनाएको छ । समितिले विज्ञाप्ति जारी गर्दै यस्तो प्रतिक्रिया जनाएको हो....

पहिचान पक्षधरलाई प्रदेश सरकारको औपचारिक निम्तो

 १६ जेठ, विराटनगर /  कोशी प्रदेश सरकारले प्रदेश नामकरणको विरोधमा आन्दोलनमा रहेका पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको छ । कोशी प्रदेश सरकारको तर्फबाट....

 प्रदेशव्यापी आमहड्ताल गर्ने पहिचानवादीको चेतावनी

विराटनगर / गत जेठ १४ गते पक्राउ परेका २७ जना नेता कार्यकर्तालाई स्थानीय प्रशासनले मुद्दा चलाउने तयारी गरेको छ । उता प्रदेश १ पुनः....

बजेटको प्राथमिकतामा कृषि – कोशी प्रदेश कृषि मन्त्रालयसँग मल उत्पादक कृषकको तथ्यांक नै छैन

  दमक / सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ‘उत्पादन साथमा, अनुदान हातमा’ नारा दिई कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउने गरी बजेट ल्याएको....

आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन मुख्यमन्त्रीको आह्वान

विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आन्दोलनरत पहिचान पक्षधरलाई हिंसात्मक आन्दोलन गर्न छोडेर वार्ता र संवादमा आउन आव्हान गरेका छन् । गणतन्त्र दिवसको....

झापामा प्रशासनले रोक लगाएका शिक्षक पुर्नवहाली , पाँच शिक्षकले गरे हाँजिर

  झापा, जेठ १६ / विद्यालय व्यवस्थापन समितिले डेढ महिनादेखि हाजिर गर्न राेक लगाएका भद्रपुर ९ स्थीत पुहाँतु जनज्याेति माविका पाँच जना शिक्षकले आज....

बारुणयन्त्रको सेवाको अबरुद्ध हुनेबारे दमक नगरपालिकाको सूचना

बारुणयन्त्रको सेवाको अबरुद्ध हुनेबारे दमक नगरपालिकाको सूचना Facebook Comments Box

जसपाद्वारा कोशी प्रदेश सरकारबाट बाहिरिने तयारी

जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले हिक्मत कार्की नेतृत्वको कोशी प्रदेशसरकार बाट बाहिरिने तयारी गरेको छ । पहिचानको आधारमा प्रदेश नम्बर १ को पुनस्....

मोडेल क्याम्पसका संस्थापक बुढाथोकीको निधन

दमकस्थित मोडल कलेज तथा मदरल्याण्ड अंग्रेजी बोर्डिङ स्कुलका संस्थापक  कुमार बुढाथोकीको निधन भएको छ । लामोसमयदेखि पेट सम्बन्धी अस्वस्थ्य रहि उपचाररत बुढाथोकीको हिजो बेलुकी....

पाैडी खेल्ने क्रममा भण्डारीको मृत्यु

पौडी खेल्ने क्रममा डुवेर झापा,कमल गाउँपालिका -५ पाडाजुंगीका एक जना युवाको आज ज्यान गएको छ । साथीसंग पौडी खेल्न झापाको शिवसताक्षीस्थित सतासी झरनामा गएका....

बाल शिक्षाका लागि शैक्षिक सामग्री

उर्लाबारी नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालय र बाल विकास केन्द्रमा अध्ययनरत बालबालिकालाई डिजिटल पाटीलगायत शैक्षिक सामग्री उपलब्ध गराएको छ ।           ....

नक्कली शरणार्थी प्रकरणमा फरार अभियुक्त महर्जन पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेकी अभियुक्त लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई पक्राउ गरेर शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको स्रोतले जानकारी....

कृतिम हातखुट्टा आवश्यक भएकाहरूको निम्ती निबेदन पेश गर्ने बारेको दमक नगरपालिकाको सूचना

कृतिम हातखुट्टा आवश्यक भएकाहरूको निम्ती निबेदन पेश गर्ने बारेको दमक नगरपालिकाको सूचना Facebook Comments Box

भ्रष्टाचारको बिषय उठेपछि एमालेद्वारा संसद अबरुद्ध

सत्ता पक्षले एमाले अध्यक्ष केपी ओलीलाई निराधार भ्रष्टाचारको आरोप लगाएको भन्दै शुक्रबार एमालेले संसद् अवरुद्ध पार्‍यो । एमालेको अवरोधपछि २० मिनेटका लागि स्थगित बैठक....

अझै ६० वटा चेक साटिन बाकी छ

हास्य अभिनेता बुद्धि तामाङ ‘हैट’ लाई जोकोहीले बाटोमा या कतै भेट्यो भने कति खुसी रहेछ यो भन्ठान्न सक्छन्। उनले वर्षमा दर्जनौँ फिल्ममा काम गरिरहेका....

गृहमन्त्रीद्वारा प्रहरीलाई संगठन भित्र गुटबन्दी नगर्न निर्देशन

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी संगठनभित्र चेन अफ कमान्डको पालना गरी एकजुट भएर अघि बढ्न उच्च प्रहरी अधिकारीलाई निर्देशन दिएका छन्। बुधबार गृह....

ढकाल र अर्यालले मलाई साम्सद बनाउन तीन करोड लिएका हुन – निलम्बित साम्सद ढाकाकुमार श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित ढाकाकुमार श्रेष्ठले ‘आफूलाई समानुपातिक सांसद बनाउँदा’ पार्टीका उपसभापति डीपी अर्याल र महामन्त्री मुकुल ढकालले तीन करोड लिएको खुलासा गरेका छन्।....

उडेको दश मिनेटमै बिमान बिराटनगर फर्कियो यतिको जहाज

खराब मौसमका कारण बिराटनगर बाट काठमाडौंका लागी उडेको यती एअरलाइन्सको जहाज उडान भएको १० मिनेट पछि पुन बिराटनगर फर्किएको छ ! एक्कसी मौसमम  आएको....

अनुदानको मल उपलब्ध गराइदिने बारे

अनुदानको रसायनिक मल उपलब्ध गराईदिने बारे । (ज्येष्ठ २१ गते भित्रमा सम्बन्धित सहकारीले मल उठाईसक्नु पर्ने छ, अन्यथा सो मल अन्यन्त्रैको कोटामा गाभिने छ....

श्री तालिम कार्यक्रममा सहभागिको नाम पठाउने सम्बन्धमा दमक नगरपालिकाको सूचना ।

श्री सहकारी संस्थाहरु सबै तालिम कार्यक्रममा सहभागिको नाम पठाउने सम्बन्धमा ।      Facebook Comments Box

जग्गा वर्गीकरण सम्बन्धि कन्काइ नगरपालिकाको सुचना

जग्गा वर्गीकरण सम्बन्धि कन्काइ नगरपालिकाको सुचना!!    Facebook Comments Box

प्रदेश साम्सदलाई गाउँ छिर्न झनै सकस बन्दै , माङ्सेबुङबाट राम राना लखेटिए

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य रामबहादुर राना मगरमाथि आक्रमणको प्रयास गर्दै आन्दोलनकारीले लखेटेका छन । हिजो रानालाई उनकै निर्वाचन क्षेत्र इलाम २....

अमेरिकी अदालतद्वारा राणालाई सुपुर्दगी गर्ने अनुमति

सन् २००८ को मुम्बई आतंकवादी हमलाको मुद्दामा जेल परेका तहव्वुर राणालाई अमेरिकी अदालतले भारत सुपुर्दगी गर्न अनुमति दिएको छ । क्यालिफोर्नियाको एक अदालतले बुधबार....

अमेरिकन फौजी किरा व्यवस्थापन सम्बन्धी माङसेबुङ गाउँपालिकाको सूचना

अमेरिकन फौजी किरा व्यवस्थापन सम्बन्धी सूचना ।            Facebook Comments Box

अपाङगता सहायता सहजकर्ता पदका दरखास्त आहवान गरिएको बारे माङ्सेबुङ गाउँपालिकाकोसूचना

अपाङगता सहायता सहजकर्ता पदका दरखास्त आहवान गरिएको सूचना दोस्रो पटक प्रकाशन मिति २०८०/०१/३१      Facebook Comments Box

वाइसीएलद्वारा रेल योजना कार्यालयमा तालाबन्दी

दमक/ नेकपा माओवादी निकट योङ कम्युनिष्ट लिग (वाइसीएल) ले दमकमा रहेको रेल  रेल योजना कार्यालयमा तालाबन्दी गरेको छ । वाइसीएल दमक नगर कमिटीका अध्यक्ष....

कमलमा गुणस्तरहीन संरचना भत्काइँदै

कमल/ झापाको कमल गाउँपालिका वडा नं १ मा निर्माणाधीन एउटा योजनामा मापदण्ड अनुसार गुणस्तरीय निर्माण कार्य नभएको पाइएपछि गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले डोजर लगाएर....

नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविनको माग

दमक/ नक्कली भुटानी शरणार्थी काण्डले वर्षौदेखि झापा र मोरङको शिविरमा कष्टकर जीवन बिताइरहेका शरणार्थीलाई गम्भीर असर पुर्‍याएको भन्दै भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले....

प्रेस युनियन झापाको अध्यक्षमा भट्टराई निर्वाचित, चार पत्रकार सम्मानित

विर्तामोड/ नेपाल प्रेस युनियन झापाको अध्यक्षमा गिरिराज भट्टराई निर्वाचित भएका छन् । आइतबार सम्पन्न १० औं जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि भट्टराई, राजेन्द्र गौतम....

डिपु चौक-मदनडाँगी ः दमककै नमूना कालोपत्रे सडक बन्ने

 दमक/  दमकमा लामो समयको पर्खाइ पछि नगरपालिका क्षेत्रकै सबैभन्दा उत्कृष्ट नमूना सडक बन्ने भएको छ । गत वैशाख ६ गते ४ किलोमिटर ८६६ मिटर....

दमकका मेयर थापाको संयोजकत्वमा सामुदायिक प्रहरी

दमक/ दमक नगरपालिकाले नगर सामुदायिक प्रहरी साझेदारीको नयाँ समिति गठन गरेको छ । समाजमा हुने विभिन्न अपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्न समुदायकै सरोकारवालाको भूमिका सकृय....

दमकमा कांग्रेसको भित्तेपात्रो विमोचन र सम्मान

दमक/ नेपाली काँग्रेस दमक ५ ले शुक्रवार नयाँ वर्षको भित्तेपात्रो विमोचनसहित विदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । काँग्रेसको दमकस्थित नगर पार्टी कार्यालयमा....

ॐ मेचीमा बाँझोपन सम्बन्धी स्वास्थ्य शिविर

दमक/ झापाको दमक नगरपालिका-७ स्थित ॐ मेची हस्पिटलले निःसन्तान र बाँझोपन सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । शुक्रबार अस्पताल हातामै संचालन....

आमाको स्मृतिमा असहाय, विरामी र विपन्नलाई सहयोग

कमल/ झापाको कमल गाउँपालिका वडा नं ७ मेमेङ टोल निवासी स्वर्गीय गौमाया बेघा केरुङको दोश्रो वार्षिक पुण्य तिथिको अवसर पारेर उनको सम्झनामा परिवारले विपन्न,....

कमल-५ मा लागुऔषध र मादक पदार्थ विरुद्ध सचेतना

कमल/ झापाको कमल गाउँपालिका वडा नम्वर ५ को कार्यालयले लागुऔषध तथा मादक पदार्थ विरुद्ध सचेतना कार्यक्रम शुरु गरेको छ । बिहीबार सो सचेतना वडाका....

नक्कली भुटानी प्रकरणमा पूर्वगृहमन्त्री खाण पक्राउ, रवि लामिछानेद्वारा सरकारलाई धन्यवाद

काठमाडौं/ नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले पक्राउ गरेको छ । खाणलाई उनकै निवासबाट बुधबार बिहान पक्राउ गरिएको जिल्ला....

गौरादह उवासंघमा पुनः जीत बहादुरको नेतृत्व

गौरादह/ गौरादह उद्योग वाणिज्य संघमा पुनः जीत बहादुर कार्की (जेबी) अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न उद्योग वाणिज्य संघको निर्वाचनको अन्तिम मत परिणामबाट....

गौरादहका शिक्षकलाई आधारभूत स्काउट तालिम

गौरादह/ झापाको गौरादह नगरपालिका भित्र रहेका संस्थागत र सामुदायिक बिद्यालयका स्काउटमा आबद्ध शिक्षकहरुलाई बि.टि.सि. आधारभूत स्काउट तालिम सञ्चालन गरिएको छ । स्काउटको आधारभूत ज्ञान....

राँके जुलुशपछि दमकमा पहिचानवादी आन्दोलनकारी र प्रहरीबीच झडप, दुई सख्त घाइते

दमक/ कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै आएका पुनः नामांकन संघर्ष समितिका आन्दोलनकारी र प्रहरी बीच झापाको दमकमा मंगलबार साँझ झडप भएको छ ।....

दमकका किसानहरुलाई च्यापकटर र माछाका भूरा अनुदान

दमक/ झापाको दमक नगरपालिकाले नगर क्षेत्र भित्रका पशुपालक किसानहरुलाई १८ थान कुटी काट्ने मेशिन वितरण गरेको छ । ७५ प्रतिशत अनुदानमा मोटर सहित ती....

शान्ति मञ्चद्वारा जनप्रतिनिधि र बालबालिकालाई मनोसामाजिक सचेतना

कमल/ झापाको कमल गाउँपालिकाका जनप्रतिनिधि र केही सामाजिक व्यक्तित्व तथा बालबालिकाहरुका लागि मनोसामाजिक सहयोग बारे सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार जनप्रतिनिधि, शिक्षक....

लुम्बिनी बिकास गुरुयोजना- १७ बर्षमा पूरागर्ने लक्ष्य ४५ बर्षमा पनि सकिएन

सत्र वर्षमा पूरा गर्ने भनिएको लुम्बिनी विकास गुरूयोजनाको काम ४५ वर्ष पूरा हुँदा जम्मा ८६ प्रतिशत पूरा भएको छ। जापानका वास्तुविद् प्रोफेसर केञ्जो टांगे....

खापुङहाङ सङ्जुम्भोद्वारा डिआइजी खापुङ सम्मानित

नेपाल प्रहरीको प्रहरी नायव महानिरिक्षक(डीआइजी)मा बढुवा भएका चन्द्रकुबेर खापुङ सम्मानित भएका छन । किरात याक्थुङ खापुङहाङ सङ्जुम्भो, उपत्यका कार्य समितिद्वारा आयोजित कार्यक्रममा खापुङ सम्मानित....

सार्वजनिक विदाका दिनमा सेवा प्रवाह सञ्चालन सम्बन्धी सूचना

सार्वजनिक विदाका दिनमा सेवा प्रवाह सञ्चालन सम्बन्धी सूचना                                 ....

मातृ तथा शिशु मृत्यु शून्यमा झार्न अभिमुखीकरण

दमक/ मातृ तथा शिशु मृत्यु दर शून्यमा झार्ने उद्देश्यले झापाको दमकमा स्थानीय स्वास्थ्यकर्मीहरुको दुई दिने अभिमुखीकरण तालिम शुरु भएको छ । दमक नगरपालिकाको आयोजनामा....

दमकमा किसान परिचय पत्र वितरण शुरु

दमक/ झापाको दमकका किसानहरुलाई परिचय पत्र वितरण गर्न थालिएको छ । कृषि क्षेत्रमा लागेका किसानहरुलाई राज्यबाट विभिन्न सेवा सुविधा पुर्‍याउन सहज होस् भन्ने उद्देश्यले....

क्रिकेट खेलाडीलाई जनही ६ लाख

काठमाडौं/ एसीसी प्रिमियर लिग विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य र प्रशिक्षकलाई सरकारले जनही ६ लाख रुपैयाँ दिने निणर्य गरेको छ । बुधबार बसेको....

झापा काँग्रेसको जिल्ला समिति विस्तार

विर्तामोड / नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेवेले जिल्ला कार्य समिति विस्तार गरेका छन् । नेपाली काँग्रेसको विधान २०१७ (संसोधनसहित) बमोजिम सभापतिले जिल्ला कार्य....

प्रेस स्वतन्त्रता दिवशमा अन्तरक्रिया र प्रशिक्षण

दमक/ विश्व प्रेस स्वतन्त्रताका दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले दमकमा अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न गरेको छ । अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकका....

नोबेल अस्पतालमा न्यूरो सर्जनहरुको अन्तर्राष्ट्रिय सम्मेलन

विराटनगर/ नोबेल शिक्षण अस्पतालको न्यूरो सर्जरी विभागले ७ औं वार्षिकोत्सवको अवसर पारेर न्यूरोभास्कुलर र न्यूरोक्रिटिकल सम्मेलन आयोजना गरेको छ । नोबेलमा अत्याधुनिक न्यूरो सर्जरी....

याक्खा छुम्मा झापाको नयाँ कार्यसमिति

दमक/ किरात याक्खा छुम्मा झापाको अध्यक्षमा टेकबहादुर देवान चुनिएका छन् । दमकको किरात भवनमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनले टेकबहादुरको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन....

झापामा बालबालिकासहित ६ जना हराए

दमक/ झापामा पछिल्लो समय बालबालिकाहरु हराउने क्रम बढ्दै गएको छ । जिल्लाको माईपश्चिम क्षेत्रमा मात्र पछिल्लो एक साताको अवधिमा दुई बालिकासहित ६ जना व्यक्तिहरु....

एसीसी क्रिकेटमा नेपालको जित

काठमाडौं/ नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि उचालेको हो । यो जितसँगै नेपाल सेप्टेम्बरमा....

होटल तथा पर्यटन व्यवसायीलाई क्षमता अभिवृद्धि तालिम

दमक/ पर्यटन कार्यालय काँकडभिट्टाले झापाको दमकका पर्यटन व्यवसायीहरुलाई एकदिने क्षमता अभिवृद्धि तालिम दिएको छ । तालिममा पर्यटन विज्ञ सागर खनालले पर्यटन व्यवसाय र बजारीकरण,....

स्वतन्त्र शाकोसद्वारा दिपीनीका विद्यार्थीलाई शैक्षिक सामाग्री

दमक/ झापाको  दमक-५ स्थित स्वतन्त्र बचत तथा ऋण सहकारी संस्थाले दमकको एक विद्यालयका ३० जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामाग्रीहरु प्रदान गरेको....

गौरादहमा महिलाहरुका लागि स्वास्थ्य शिविर

गौरादह/ झापाको गौरादहमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । गौरादह जेसीज, जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा गौरादह....

सवारी दुर्घटनामा चालकको मृत्यु

दमक/ झापाको दमकमा आइतवार राति भएको सवारी दुर्घटनामा परेर मोरङको उर्लाबारीका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक उर्लाबारी-३ का ३०....

दमकमा भिसी वेघाको अन्त्येष्टी

दमक/  बेलायती सैनिकको उच्च पदक भिक्टोरिया क्रस (भिसी) बाट सम्मानित दमकका स्व. रामबहादुर बेघा लिम्बूको आइतबार अन्त्येष्टी गरिएको छ । गत चैत ९ गते....

लेटाङ नगरपालिकामा बजेट अभाव, पत्रकार सम्मेलन मार्फत बित्तीय अवस्था सार्वजनिक

लेटाङ /,  मोरङको लेटाङ नगरपालिकाले नगरको वर्तमान वित्तिय अवस्था सार्वजनिक गरेको छ । संघीय सरकारबाट आउनु पर्ने बजेट कम आएको तथा नगरको आन्तरिक आम्दानी....

बालसेवाका पूर्वविद्यार्थीहरु संगठित

शिवसत्ताक्षी/ झापाको शिवसताक्षी नगरपालिका-७ फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयका पूर्वविद्यार्थीहरु संगठित भएका छन् । शुक्रवार विद्यालयमा आयोजित पूर्वविद्यार्थीहरुको भेलाले फणेन्द्रराज चेम्जोङ्गको अध्यक्षतामा १५ सदस्यीय बालसेवा....

दमक बहुमुखी संस्थाको स्थापना दिवसमा स्वास्थ्य शिविर र रक्तदान

दमक/ दमक-१ फाल्गुनन्द चौकस्थित दमक बहुमुखी सहकारी संस्थाले स्थापनाको २२ औं वर्षगाँठको अवसरमा शनिबार ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमको आयोजना गरेको....

चट्याङ्ले ५४ भेडा मरे

पाँचथर/ चट्याङ पर्दा पाँचथरको फालेलुङ गाउँपालिका-३ को एउटै फर्मका ५४ वटा भेडा मरेका छन् । चट्याङ लागेर स्थानीय प्रकाश राई, टेकबहादुर गुरुङ र सुरेन्द्र....

हाम्रो बारेमा

प्रकाशक:
मुलपानी मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–५, झापा
सूचना विभाग द.नं. २१४७/०७७-०७८

हाम्रो टिम

प्रवन्ध निर्देशक:
दिनेश दंगाल
९८४४६०२८९७
सम्पादक
दिनेश दंगाल
९८४४६०२८९७

सम्पर्क ठेगाना

कार्यालय:
दमक – ५, झापा
फोन / मोबाइंल:
९८४४६०२८९७ / ९८१५०३७२८६