रोजगार संयोजक छनौटको लागि परिक्षाको मिति तोकिएको बारे चुलाचुली गाउँपालिकाको सूचना

चुलाचुली गाउँपालिकाले आगामी असार १४ गतेका लागि रोजगार संयोजकको छनौट परिक्षाको मिति तोकेको छ । गत जेठ ३० गते स्थगित गरिएको सो परिक्षा आगामी १४ गते गाउँपालिकामा सम्पन्न गर्ने गरि मिति तोकिएको हो। हेर्नुस् सुचना सहित  – 

सोमबार, ०७ असार, २०७८, बिहानको १०:४२ बजे

सम्बन्धित खवर