आ‍.व २०७७।७८ मा संचालित योजना तथा कार्यक्रहरुको भुक्तानी सम्बन्धी बार्हदशी गाउँपालिकाको सूचना

बैकल्पिक खवर

झापाको बार्हदशी गाउँपालिकाले आर्थिक बर्ष २०७७/७८ मा संचालित योजनाहरु आगामी असार २० गतेसम्ममा भुक्तानी लिइसक्न अनुरोध गरेको छ । प्रमुख प्रशासकीय अधिकृत चित्र प्रसाद  गुरागाइले आज एक सूचना जारी गर्दै गाउँपालिका भित्र संचालित योजनाहरुको भुक्तानी आग२० गतेभित्र लिन आग्रह गरेका हुन । हेर्नुस् सूचना –

सोमबार, ०७ असार, २०७८, दिउँसोको ०३:४४ बजे

सम्बन्धित खवर