जसपा संसदीय दलको बैठकबाट विधान पारित, अर्को बैठकले नेता चयन गर्ने

दमक ६ साउन / उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको मंगलबार बसेको संसदीय दलको बैठकले संसदीय दलको

विधान पारित गरेको छ । संसदीय दलको नेता चयन तथा सरकारमा सहभागी हुने मन्त्रीहरुको चयन भने अर्को बैठकले

गर्ने बताइएको छ । जसपाका ३४ सांसदमध्ये बैठकमा २० सांसद उपस्थित थिए । बैठकले महन्थ ठाकुर पक्षले माफी नमागेसँग सो पक्षसँग एकता नगर्ने निर्णयसमेत गरेको छ ।

बुधबार, ०६ साउन, २०७८, बिहानको ०८:११ बजे

सम्बन्धित खवर