पेट्रोलियम पदार्थको मुल्य वृद्धिको बिरोधमा दमक क्याम्पसका विद्यार्थीहरुद्वारा प्रदर्शन

बैकल्पिक खवर

पेट्रोलीयम पदार्थ लगाएत दैनिक उपभाेग्य बस्तुमा गरीएकाे मुल्य वृद्धिकाे विरुद्धमा झापाकाे दमक बहुमुखी क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका छन ।

समाजवादी विद्यार्थी युनियन , अनेरास्ववियु क्रान्तिकारी , र एकीकृत समाजवादी निकट अनेरास्ववियुले सयुक्त रूपमा उक्त प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा विद्यार्थीहरुले पेट्रोलीयम पदार्थमा गरीएकाे मुल्य वृद्धि तत्काल फिर्ता लिन सरकार संग आग्रह गरेका थिए । हातमा प्ले कार्ड सहित दमकको क्याम्पस मोडमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन । 

आइतबार, ०५ मंसिर, २०७८, दिउँसोको ०३:०५ बजे

सम्बन्धित खवर