चीनको हेनानमा आएको बाढीमा परि मर्नेको संख्या २५ पुग्यो

७ श्रावण, एजेन्सी/  चीनको हेनान प्रान्तमा भिषण वर्षापछिको बाढीमा मृत्यु हुनेको संख्या २५ पुगेको छ । बेपत्ता भएका ७ जना खोजी जारी छ ।

चीनमा एक सातामा बाढीबाट १२ लाख ४० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । बाढीले एक लाख ६४ हजार ७१० जना विस्थापित भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

बिहिबार, ०७ साउन, २०७८, बिहानको ०८:२९ बजे

सम्बन्धित खवर