लेटाङका कृषकको मुख्य आयस्राेत बन्दै डौठे निगुराे

बैकल्पिक खवर

दमक झापा/ लेटाङ नगरपालिकाकाे उत्तरी क्षेत्रमा पर्ने ७ नं वडा वारंगीकाे विभिन्न स्थानहरुमा पाइने जंगली डउठे निगुराे यस भेगका मानिसहरुकाे मुख्य आर्थिक उपार्जनकाे स्रोत वन्न थालेको छ ।
अज्ञात राेगका कारण खाेल्साकाे अलैंची मासिए पछि उक्त ठाउँमा जंगली निगुराे फस्टाएर राम्रो उत्पादन हुन थाले संगै यसले वजार भाउ पनि राम्रो पाउन थालेको हो । यसरी निगुरो उत्पादन वृद्धि भएर आम्दानी हुन थालेपछी कृषकहरुमा निगुराे प्रति आकर्षण बढेकाे हो।                               

सुरु सुरुमा गाउँमै मुठाकाे ४० रुपैयाँ सम्ममा विक्ने गरेको निगुराे अहिले यसकाे मुल्य केही घटे पनि कृषकहरूले हप्ताको १० हजार सम्म कमाउने स्थानीय निगुराे ब्यापारी रेमन लिम्बूले बताउए। यश क्षेत्रको निगुरो, झापा , मोरङ र सुनसरी जिल्लाका विभिन्न क्षेत्रहरू बिक्रीहुने गरेको छ ।

 

बुधबार, ०६ असोज, २०७८, साँझको ०५:०० बजे

सम्बन्धित खवर