समाजवादी विद्यार्थी युनियन सरस्वती क्याम्पसको अध्यक्षमा अविनाश , सचिवको जिम्मेवारी रोशनी लाई

बैकल्पिक खवर

समाजबादी बिद्यार्थी युनियन सरस्वती क्याम्पसको तेस्रो सम्मेलन अभिनास केसिको नेतृत्वमा ३१ सदस्यीय नयाँ समिती चयन गर्दै सम्पन्न भएको छ । आज सम्पन्न भएको सो सम्मेलनले के सि को नेतृत्वमा नयाँ समिती चयन गरेको हो । उक्त समितीको सचिबमा रोसनी पुडासैनी रहेकी छन ।           
अध्यक्ष सहित ३१ सदस्य समिती सर्वसम्मत रुप,चयन गरिएको विद्यार्थी नेता अशोक राइले जानकारी दिए । निवर्तमान सचिव समिक्षा ढकालको अध्यक्षता सम्पन्न भएको सो सम्मेलन केन्द्रिय उपाध्यक्ष ईश्वर अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।                                   

केन्द्रिय सदस्यहरु असोक राई, रघु बस्नेत,केसव सङ्रौला,विकल्प केसीको उपस्थितिमा सम्पन्न सम्नेलनको संचालन भने निवर्तमान अध्यक्ष तथा संगठनका केन्द्रिय सदस्य  भरत ढकाल गरेका थिए ।

बुधबार, ०६ असोज, २०७८, रातीको ०८:१४ बजे

सम्बन्धित खवर