भिटामिन “ए” र जुकाको औषधी खुवाउने सम्बन्धी दमक नगरपालिकाको सुचना!

बैकल्पिक खवर

भिटामिन “ए” र जुकाको औषधी खुवाउने सम्बन्धी दमक नगरपालिकाको सुचना!

यही मिति २०७८ कार्तिक ७ र ८ गते महिला स्वास्थ्य स्वयम सेविका तथा वडाका स्वास्थ्य केन्द्रहरुबाट ६ महिना देखी ५ वर्ष सम्मका बालबालिकालाई भिटामिन “ए” र जुकाको औषधी खुवाउने कार्यक्रम रहेको हुँदा पायक पर्ने स्थानवाट आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सहभागी गराउनुहुन अनुरोध छ।

शुक्रबार, ०५ कार्तिक, २०७८, दिउँसोको ०३:०८ बजे

सम्बन्धित खवर