६ मंसिर, भद्रपुर /  झापा क्षेत्र नंं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् । मंगलबार बिहान ७ बजेसम्मको परिणाम अनुसार ९ हजार १२ मत गणना गर्दा लिङ्देनले ४ हजार ७३९ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी कांग्रेस नेता कृष्ण सिटौलाले ३ हजार ३४२ मत पाएका छन् ।

Facebook Comments Box