भोलिदेखि कन्काइ नगरपालिकाका सबै वडा एक साताका लागि शिल गरिने

बैकल्पिक खवर

झापाको कनकाई नगरपालिकाले आफ्ना सम्पुर्ण वडाहरु शिल गर्ने निर्णय गरेको छ । नगरपालिकाको आज बसेको बैठकले कोरोना संक्रमणको दर तीब्ररूपमा बढेको कारण देखाउदै नगरपालिकाले सबै वडाहरु शिल गर्ने निर्णय गरेको हो ।                                                                             

कन्काइ नगरपालिकाले आज एक सूचना जारी गरि नगरपालिकाका विभिन्न वडाहरुमा संक्रमितको संख्या बढेको भन्दै आगामी एक साताका लागी सबै वडाहरु शिल गर्ने निर्णय गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद मिश्रद्वारा जारी बिग्यप्तीमा भोलि साउन ९ गतेदेखि लागु हुनेगरि आगामी साउन १६ गतेसम्म नगरभित्रका सबै कार्यलयहरु बन्दहुने उल्लेख गरिएको छ ।

शुक्रबार, ०८ साउन, २०७८, रातीको ०९:०९ बजे

सम्बन्धित खवर