देशभर नै चिसो बढ्दै

काठमाडौँ ,७ मंसीर/ मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढ्ने क्रममा रहेको जनाएको छ ।
महाशाखाले आज (म‌ंगलबार) बिहान मौसम विश्लेषणसम्बन्धी एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।
जसअनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

मङ्गलबार, ०७ मंसिर, २०७८, बिहानको ०८:१८ बजे

सम्बन्धित खवर