तेह्रथुम / तेह्रथुमको प्रदेश सभा निर्वाचन क्षेत्र २ मा नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापाँगाई (सचिन) विजयी भएका छन् । नेकपा एमालेका तेजमान कन्दङवालाई २९४ मतान्तरले केन्द्रका चापागाँई विजयी भएका हुन ।

चापागाँईले ८ हजार ३९४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका तेजमान कन्दङवाले ८ हजार ९९ मत प्राप्त गरेका छन् ।

प्रदेश सभा निर्वाचन क्षेत्र २ मा ३२ हजार ८१२ मतदाता रहेकोमा १८ हजार ८०० मत खसेको थियो ।

Facebook Comments Box