काठमाडौंमा बिहान ६ बजेर ७ मिनेट जाँदा भूकम्पको धक्का

काठमाडौं/ उपत्यका आसपासमा साउन ९ गते बिहान भूकम्पको धक्का महसुस गरिएको छ।

बिहान ६ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

मापन केन्द्रका अनुसार यो पछिल्लो एक महीना यताको ठूलो भूकम्प हो। यसअघि असार ९ गते कास्की केन्द्रविन्दु भएर ४.९ म्याग्निच्यूडको भूकम्प गएको थियो।

सोमबार, ०९ साउन, २०७९, बिहानको ०७:१६ बजे

सम्बन्धित खवर