प्रदेश १ को नाम ‘किरात– लिम्बुवान–मधेस–शेर्पालुङ’ राख्नुपर्ने माग

 झापा / जनता समाजवादी पार्टीले प्रदेश १ को नाम ‘किरात– लिम्बुवान–मधेस–शेर्पालुङ’ प्रदेश राख्नुपर्ने माग गरेको छ ।

प्रदेश अध्यक्ष प्रविण चाम्लिङद्धारा जारी विज्ञाप्तिमार्फत प्रदेश १ को नाम ‘किरात– लिम्बुवान–मधेस–शेर्पालुङ’ प्रदेश राख्नुपर्ने माग गरिएको हो ।

किरात, लिम्बुवान, मधेस र शेर्पालुङ प्रदेशका भूभागहरु अहिलेको प्रदेशमा पर्ने भएकाले तत्कालका लागि ‘किरात(लिम्बुवान(मधेस(शेर्पालुङ’ प्रदेश नामाङ्करण गर्नुपर्ने जारी विज्ञाप्तिमा भनिएको छ ।

 

सोमबार, ०९ साउन, २०७९, दिउँसोको ०४:४८ बजे

सम्बन्धित खवर