२०७६ श्रावण १०, शुक्रबार
दमक/ झापाको गौरादहमा एक घरमा २७ वटा सर्प फेला परेको छ । गौरादह नगरपालिका वार्ड नं ५ चाप्रामारी कटकपुरका काशी शर्माको घरमा एउटा ठुलो सर्प सहित २७ वटा गोमन सर्प भेटिएको हो ।
धेरैजसो सर्पका बच्चा रहेका थिए । गोवन सर्प बिषालु सर्पमा पर्दछ । एउटा सर्प मारेको र त्यसपछि राती अरु पनि सर्प भएको आँशकामा दुलो खन्दा बग्रेल्ती सर्प भेटिए .