हर्क साम्पाङसँगै प्रचण्डले गरे वृक्षरोपण

धरान / माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले धरानमा आज मेयर हर्क साङ्पाङ राई, उपमेयर अइन्द्र बिक्रम बेघासहित धरान उपमहानगरको आयोजना र वरिष्ठ कलाकार जेवि टुहुरेको स्मृतिमा वृक्षरोपण गरेका छन् ।

धरानको ओसो पार्कमा प्रचण्डले वृक्षारोपण गरेका हुन् ।

माओवादी अध्यक्षसँग मेयर साम्पाङले केही दिनअघि राजधानीमा भेट गर्दा धरानमा आएर श्रमदान गर्न निम्ता दिएका थिए । दाहाल आज पार्टी कार्यक्रममा सहभामगी हुन धरान आएका हुन् ।

शुक्रबार, १० भदौ, २०७९, साँझको ०६:४० बजे

सम्बन्धित खवर