दमक/ मोरङको पथरीशनिश्चरे २ जय चोकमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्य भएको छ ।
शुक्रबार राती त्यहाँँस्थित पुर्व पश्चिम लोकमार्गमा प्र १–०२–०४० प ७७७५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित हुँदा भएको दुर्घटनामा मिक्लाजुङ ७ का २५ बर्षिय मनिहाङ लिम्वुको मृत्यु भएको हो । राती भएको सो दुर्घटनामा गम्भिर घाइते भएका लिम्बुको उपचारको क्रममा मंगलवारेस्थित मदन भण्डारी ट्रमा सेन्टरमा आज शनिबार बिहान साढे ६ बजे उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

Facebook Comments Box